Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग

बुधबार, श्रावण ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रोक्का, नियन्त्रण र जफतको विवरण

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग

रोक्का, नियन्त्रण र जफतको विवरण सार्वजनिक

अद्यावधिक मिति : २०८३/०३/१५                                                                                                                                                                  आर्थिक वर्ष: २०८२/०८३

क्र संविवरण रोक्का/नियन्त्रणजफत
इकाइपरिमाणअनुमानित मूल्य (रू.)परिमाणअनुमानित मूल्य (रू.)
काठमाडौं उपत्यकाभित्रका निकायबाट प्राप्त     
जग्गा (रोपनी/बिगाहा/वर्ग मी.)वर्ग मी.सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट २,१८,६२३.०१ र केन्द्रीय अनुसन्धान व्युरोबाट २८,६६९.१७ 

२,९७६।१२

(५-१३-२-१.६६२ रो.)

१,३३,४४,९९९।५०
सवारी साधन (२ पाङ्ग्रे) वटा८२ (यस मध्ये ३७ वटा लिलाम बिक्री र ८ वटा सरकारी प्रयोजनका लागि व्यवस्थापन गरिएको)   
सवारी साधन (४ पाङ्ग्रे र अन्य) वटा२२ (यस मध्ये १२ वटा सरकारी प्रयोजनका लागि व्यवस्थापन गरिएको)   
बहुमूल्य धातु     
अन्य सम्पत्ति वा साधन     
काठमाडौं उपत्यका बाहिरका (७४ जिल्ला) निकायबाट प्राप्त     
जग्गा (रोपनी/बिगाह/वर्ग मी.)   ३,२५०।८४७१,८०,०२५।९३
सवारी साधन (२ पाङ्ग्रे)वटा४१८ (यस मध्ये १० वटा लिलाम बिक्री भएको)   
सवारी साधन (४ पाङ्ग्रे र अन्य)वटा११६ (यस मध्ये ६ वटा लिलाम बिक्री भएको र २ वटा सरकारी प्रयोजनका लागि व्यवस्थापन गरिएको)   
बहुमूल्य धातुथान/वटा   
अन्य सम्पत्ति वा साधन (इलेक्ट्रोनिक्स)थान/वटा२३   
काठक्युब फिट१,२७२.०४   
ग.कोषमा जम्मा भएको रकम                                                                             (जम्मा रु.)
  आ.व २०८१।८२ सम्मआ.व.२०८२।८३ मा
कसूरजन्य सम्पत्ति व्यवस्थापन कोषमा रहेको रकम३,३७,३५,२०६.७३,१४,२८,४८८।८०
धरौटी खातामा रहेको रकम (लिलाम बिक्रीबाट प्राप्त समेत)४,१५,६९,७५०२५,२८,८७,०३२।०२

नोट

क. यस विवरणलाई मासिक रूपमा अद्यावधिक गरिनेछ।

ख. यस विवरण चालू तथा विगतका आर्थिक वर्षमा सम्बन्धित निकायहरूबाट प्राप्त विवरणका आधारमा तयार गरिएको हो। सम्बन्धित निकायहरूबाट प्राप्त विवरणका आधारमा यस विवरणलाई अद्यावधिक गर्दै लगिने।


पछिल्लो अपडेट गरिएको : 2083-04-04 09:50:50

© सर्वाधिकार सुरक्षित कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग