"आर्थिक वर्ष 2081/082 को वार्षिक प्रतिवेदन" श्रीमान् गृहसचिवज्यू समक्ष पेश
८ महिना अगाडी
२०८२-०७-२७
तस्बिर :
यस विभागका महानिर्देशकज्यूले "आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन" श्रीमान् गृहसचिव रामेश्वर दंगालज्यू समक्ष पेश गर्नुभयो।
