9 महिना अगाडी
2082-03-26
मिति 2082/10/18 गते आइतबारका दिन माननीय गृहमन्त्री श्री ओमप्रकाश अर्यालज्यूको विशेष उपस्थितिमा कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट सम्पादित कार्यक्रमहरुको प्रगति सम्बन्धमा संक्षिप्त प्रस्तुती (Briefing) कार्यक्रम सम्पन्न भयो।
मिति २०८२/१०/०८ गते बिहीबारका दिन गृह मन्त्रालयका सचिव श्री राजकुमार श्रेष्ठज्यूको विशेष उपस्थितिमा कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट सम्पादित कार्यक्रमहरुको प्रगति सम्बन्धमा Briefing तथा कर्मचारी बैठक सम्पन्न भयो।
© सर्वाधिकार सुरक्षित कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग .